वामपन्थीको सरकार बन्छ-बन्छः अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो, “वामपन्थीको … Continue reading वामपन्थीको सरकार बन्छ-बन्छः अध्यक्ष ओली